नेपालगन्जमा शनिबारदेखि अन्तराष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै
Full story
The third Nepalgunj International Swimming Championship starts Saturday in Nepalgunj. The Nepalgunj Swimming Club is organizing the two-day competition at Nepalgunj Rangashala. It is being held in cooperation with the Nepal Swimming Association.
१३ कात्तिक, काठमाडौं । नेपालगन्जमा शनिबारदेखि तेस्रो संस्करणको नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप सुरु हुँदैछ। नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा प्रतियोगिता नेपालगन्ज रंगशालामा दुई दिन सञ्चालन हुनेछ। नेपाल स्वीमिङ एसोसिएसनसँगको सहकार्यमा हुने प्रतियोगितामा भारतका लखनउ, दिल्ली र पञ्जाबबाट समेत खेलाडी सहभागी हुनेछन्। प्रतियोगितामा भारतका करिब ५० र नेपालका विभिन्न स्थानबाट करिब १५० गरी कुल २०० खेलाडीले प्रतिस्पर्धा […]