काठमाडौंमा शुक्रबार दिनभर वर्षा, शनिबारको खेल हुने सम्भावना कम
Full story
Rain fell in Kathmandu throughout Friday, and both Nepal Premier League matches scheduled for Saturday are likely to be affected. Meteorologists forecast that light rain will continue until Saturday evening. The chance that Saturday's games will go ahead is low.
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार हुने दुवै खेल प्रभावित हुने सम्भावना बढेको छ। मौसमविद्ले शनिबार पनि साँझसम्म हल्का वर्षा जारी रहने पूर्वानुमान गरेका छन्।