शाही शासन सम्झाउने शुक्रबारे धरपकड
Full story
The government continued arrests on Friday, visiting various media houses in a way that recalled the royal regime. The ruling RSP strongly protested what it described as a government approach that intimidates the press. Questions have also arisen over whether control of power has been lost or remains.
सरकारले शाही शासनकालको झल्को आउनेगरी शुक्रबार विभिन्न मिडिया हाउस पुगेर धरपकड जारी राख्यो । प्रेस तर्साउने सरकारी कार्यशैलीको सत्तारुढ रास्वपाले जमेर विरोध गरे पनि सत्तामाथिको नियन्त्रण गुमेको हो या कायम छ भन्ने प्रश्न एकसाथ उठेको छ ।