‘एलिफेन्ट्स इन द फग’लाई अस्ट्रेलियामा सफलता, पुष्पा थिङले जितिन् उत्कृष्ट अभिनयको अवार्ड
Full story
The Nepali film 'Elephants in the Fog' (Tiniharu) had success at the 19th Asia Pacific Screen Awards, held in Gold Coast, Australia, on Friday, October 30. Its lead actress, Pushpa Thing Lama, won the award in the best acting category.
१४ कात्तिक, अस्ट्रेलिया । नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू) ले अस्ट्रेलियाको गोल्ड कोस्टमा शुक्रबार (अक्टोबर ३०) आयोजित १९औँ एसिया प्यासिफिक स्क्रिन अवार्ड्समा सफलता हासिल गरेको छ। चलचित्रकी मुख्य अभिनेत्री पुष्पा थिङ लामाले उत्कृष्ट अभिनय विधाको अवार्ड जितेकी छन्। एसिया प्रशान्त क्षेत्रका चलचित्र र चलचित्रकर्मीलाई सम्मान गरिने यस अवार्डमा पुष्पाको जितले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय […]