को हुन् यी, जो सडकमा सुतिरहेको कुकुरमाथि अन्धाधुन्ध रडले कुट्छन् ?
The title asks who would indiscriminately beat a dog sleeping on the road. The piece asks how cruel and ruthless people have become toward animals. It questions why people treat a speechless, weak, helpless and lonely creature so disgustingly. It says a recent series of violent incidents, including animal slaughter, shows this ugly side of humans, and it begins to mention something that happened a few days ago.
मानिसहरू पशुप्राणीप्रति कति क्रूर एवं निर्दयी बनिरहेका छन् ? बोल्न नसक्ने, कमजोर, निरीह र एक्लो प्राणीमाथि मानिसहरू कति घृणित व्यवहार गरिरहेका छन् ? पछिल्लो समय पशुसंहारदेखि विभिन्न हिंसात्मक घटनाहरूको सिलसिलाले मानिसको यही कुरूप पक्ष देखाइरहेको छ । केही दिनअघि काठमाडौंमा भएको यस्तै घटनाको सीसीटीभी फुटेज अहिले सर्वत्र फैलिएको छ । एउटा अबोध र निर्दोष कुकुरमाथि […]