वर्षाले टियु क्रिकेट मैदान जलमग्न, एनपीएलका दुवै खेल रद्द हुने उच्च सम्भावना
Full story
Continuous rain since Friday has flooded the TU international cricket ground in Kirtipur. With water standing on the field, both Nepal Premier League matches scheduled for Saturday are highly likely to be affected.
काठमाडौं । शुक्रबारदेखि परेको निरन्तर वर्षाका कारण कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान जलमग्न बनेको छ । मैदानमा पानी जमेका कारण आज (शनिबार) हुने तय भएका नेपाल प्रिमियर लिग (एनपीएल) का दुवै खेल प्रभावित हुने उच्च सम्भावना रहेको छ । आजको पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै, दोस्रो खेलमा विराटनगर किंग्स […]