रास्वपा सांसद भन्छन्– न्यायाधीशहरूउपर अब महाभियोगतर्फ किन नजाने ?
Full story
Rastriya Swatantra Party lawmaker Rajiv Khatri said that after questions were raised about Supreme Court judges, the move should be toward impeachment. The statement came in Kathmandu on 14 Kartik, amid discussion of links between controversial middleman Inam Sapakota and Supreme Court judges and messages.
१४ कात्तिक, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीलेले सर्वोच्च अदालतका न्यायाधीशबारे प्रश्न उठेपछि महाभियोगतर्फ जानुपर्ने बताएका छन् । विवादास्पद विचौलिया इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको सम्बन्ध र म्यासेज आदानप्रदान भएको विषय बाहिरिएपछि सार्वजनिक रुपमै प्रश्न उठेको छ । यसबारे सांसद खत्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीको प्रतिनिधि हुँ भन्ने दाबी पुष्टि […]