जनार्दन शर्माको प्रश्न : सरकार कसले चलाइरहेको छ ?
Full story
Janardan Sharma, a leader of the Progressive Democratic Party, said the arrest of journalists was an unconstitutional act against press freedom. He also raised the question of who is running the government. He pointed to the Prime Minister and the Prime Minister's Office not knowing about such an arrest.
१४ कात्तिक, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पत्रकारहरूको गिरफ्तारी आफैं संविधानविरोधी, प्रेस स्वतन्त्रता विरोधी हर्कत भएको बताएका छन् । ‘सँगसँगै त्यस्तो गिरफ्तारी भएको कुरा प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालयलाई थाहा छैन भनेर आएको सार्वजनिक अभिव्यक्तिले अझ गम्भीर बनाएको छ,’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकार कसले चलाइरहेको छ ?’ उनी अगाडि लेख्छन्, ‘चेन […]