टलक्क टल्किएका उपत्यका वरपरका हिमाल (तस्वीरहरू)
Full story
On Saturday evening, the view of the Himalayas around Kathmandu was delightful. The item features photos of the shining mountains around the Valley.
शनिबार साँझ काठमाडौं वरपरका हिमालहरूको दृश्य लोभलाग्दो देखिएको थियो ।