हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

onlinekhabar.com · world
Full story

On 14 Kartik, snowfall caused by a cyclone that formed in the Bay of Bengal affected the Himalayan region. Tourists trying to reach destinations in upper Manang were stranded in Manang. Heavy snow in the upper area led to a notice advising against trekking.

१४ कात्तिक, मनाङ । बंगालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातले माथिल्लो मनाङका पर्यटकीय गन्तव्यमा पुग्ने पर्यटक मनाङमा रोकिएका छन् । माथिल्लो क्षेत्रमा हिमपात बाक्लो भएपछि पूर्ण रूपमा पदयात्रा नजान सूचना जारी भएपछि पर्यटक मनाङमा रोकिएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । उहाँका […]

Read full article → Compare