जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
Full story
Police in Kathmandu arrested 47-year-old Kamal Baniya on Friday evening on charges of raping a 17-year-old girl. Baniya is a resident of Kuntadevi in Molung Rural Municipality-1, Okhaldhunga. The report was datelined 14 Kartik in Kathmandu.
१४ कात्तिक, काठमाडौं । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ओखलढुंगाको मोलुङ गाउँपालिका–१ कुन्तादेवी बस्ने ४७ वर्षीय कमल बाँनियालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । कमलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बरूणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीको केन्द्रीय समाचार कक्षले […]