यस्तो छ आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
Full story
Nepal Rastra Bank has fixed foreign currency exchange rates for today, 15 Kattik. It set the buying rate for one US dollar at 151 rupees 63 paisa and the selling rate at 152 rupees 23 paisa. The buying rate for one European euro was set at 169 rupees 86 paisa.
१५ कात्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७० रुपैयाँ ५४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको […]