वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध
Full story
Roads in Kavre, Khotang and Lalitpur have been blocked by continuous rain and landslides. Debris including stones and mud from the Khahare stream flowed onto a road, and landslides also blocked various sections. The Police Headquarters issued the information at 6 am.
१५ कात्तिक, काठमाडौँ । लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो बगेर सडकमा थुप्रिँदा तथा पहिरो खस्दा काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएको छ । प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजे जारी गरेको सूचना अनुसार वर्षा र पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध बनेको जनाइएको छ । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं […]