पहिलो त्रैमासमा नबिल बैंकको नाफा ४५ प्रतिशतले बढ्यो, कमायो २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ
Full story
Nabil Bank reported a net profit of 2 arba 55 crore 51 lakh rupees in the first quarter of the current fiscal year 2083/84. That is 45.43 percent more than the same period a year earlier, when the bank earned 1 arba 75 crore 69 lakh rupees. The bank's profit growth is linked to lending, according to the report.
काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.४३ प्रतिशत बढी हो। गत वर्ष बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो। बैंकको नाफा वृद्धिमा कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम […]