सुनको मूल्यमा एकैदिन ८ हजारको गिरावट, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला ८ हजार रुपैयाँले बढीले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ सय ७५ […]