‘पाँच पाण्डव’मा मेरो प्रवेशपछि हलमा सिठ्ठी र ताली बज्नेछ : दीपाश्री निरौला

onlinekhabar.com · world

दीपाश्री निरौला को हुन् ? अहिले चिनाइरहनुपर्दैन । उनलाई चिनाउन एउटा विशेषण मात्र पनि काफी छैन । रेडियो, टेलिभिजन हुँदै सिल्भर स्क्रिनमा छाएकी उनी कलाकार मात्र होइनन्, निर्माता र निर्देशक पनि हुन् । ब्लकबस्टर फिल्मकी निर्देशक दीपा पछिल्लो समय भने कलाकारका रूपमा फिल्म ‘पाँच पाण्डव’मा भित्रिएकी छिन् । उनी भीमकी श्रीमतीको भूमिकामा छिन् । उनी […]

Read full article → Compare