पूर्व सीआईएका अधिकारी भन्छन्- अग्रता राख्न अमेरिकाले चिनियाँ कम्पनीहरूमाथि जासुसी गर्नुपर्छ
A former CIA official says the United States should spy on Chinese companies to maintain an edge. The proposal calls for economic espionage against foreign firms so American companies can stay ahead in the technology competition. The official is described as having served during the Obama and Biden administrations.
प्रविधि क्षेत्रको प्रतिस्पर्धामा अमेरिकी कम्पनीहरूलाई अगाडि राख्न अमेरिकाले विदेशी कम्पनीहरूमाथि व्यावसायिक जासुसी (इकोनोमिक एस्पियोनाज) सुरु गर्नुपर्ने प्रस्ताव अगाडि सारिएको छ। पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा र जो बाइडेनको कार्यकालमा सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) का उपनिर्देशक रहेका डेभिड कोहेनले अमेरिकी नीतिमै फेरबदल गरी विदेशी व्यापारिक गोप्य सूचनाहरू चोरी गर्नुपर्ने बहस छेडेका हुन्। अमेरिकी प्रतिष्ठित पत्रिका ‘फोरेन […]