कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समिति बैठक
२२ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बैठक बोलाएको छ । केन्द्रीय निर्वाचन समितिले मंगलबारका लागि बैठक बोलाएको हो । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए । बैठकका एजेन्डाबारे केही खुलाइएको छैन । तर, निर्वाचन समितिले १५ औं महाधिवेशनअन्तर्गत यसअघि तय भएका तल्लो तहका […]
Read full article →