विपद् प्रभावितहरूको आधारभूत मानव अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको आग्रह

onlinekhabar.com · world

२२ भदौ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले विपद् प्रभावितहरुको आधारभूत मानव अधिकार संरक्षण गर्न आग्रह गरेको छ । भदौ १० गतेको बाढीबाट प्रभावितहरूको मानव अधिकार अवस्थाको बारेमा आयोगका सदस्य लीली थापाको नेतृत्वमा गएको उच्चस्तरीय अनुगमन टोलीले रसुवा र नुवाकोट जिल्लाको स्थलगत अनुगमन गरेको छ । अनुगमनपछि आयोगले यस्तो आग्रह गरेको हो । अनुगमनका क्रममा बाढीबाट […]

Read full article →