कांग्रेस कास्की–१ ले सुत्केरीलाई लोकल भाले, नवजात शिशुलाई नयाँ कपडा दिने
Full story
Nepali Congress Kaski Constituency No. 1 has announced a “Mother-Child Together Campaign.” Postpartum mothers will receive one local rooster to support their nutrition, and newborns will receive new clothes. The campaign targets postpartum women under 31 from economically poor and Dalit communities.
१६ कात्तिक, पोखरा । सुत्केरी आमाको पोषणका लागि लोकल कुखुराको एउटा भाले र नवजात शिशुका लागि नयाँ कपडा उपलब्ध गराउने गरी नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ ले ‘आमा–शिशु साथ अभियान’ सञ्चालन गर्ने भएको छ । आर्थिक रूपमा विपन्न तथा दलित समुदायका ३१ वर्षमुनिका सुत्केरी आमा र नवजात शिशुलाई लक्षित गरी क्षेत्रीय समितिले एक वर्षसम्म […]