कांग्रेस संसदीय दलको बैठक बस्दै

onlinekhabar.com · world
Full story

The Nepali Congress parliamentary party is holding a meeting on Monday morning. It is scheduled for 8:30 a.m. at the party office in Singhadurbar. The meeting will discuss current issues.

१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सोमबार बिहान साढे आठ बजेका लागि तय भएको छ। बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । आइतबार मात्रै कांग्रेस सभापति गगनकुमार थापाले सरकारको विषयमा दलको धारणा सार्वजनिक गरेका थिए । जहाँ उनले सरकार सञ्चालनको विषयमा प्रश्नहरू उठाएका थिए […]

Read full article → Compare