कांग्रेसले बोलायो प्रतिपक्षी दलहरूको बैठक
Full story
Nepali Congress has called a meeting of opposition parties. The meeting will discuss what it calls the government's arbitrary conduct, interference in press freedom, and attacks on the constitution. The call was made by Congress parliamentary party leader Bhishmaraj Angdembe.
१६ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल गर्न प्रतिपक्षी दलहरूको बैठक बोलाएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्दैछ । बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र […]