मलेखु-मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने
Full story
The Malekhu-Mugling section of the Prithvi Highway will be closed for four hours today. The closure is needed to install the girder for a pedestrian overhead bridge at Majhimtar on the road section. Vehicular movement will be completely stopped from 11:00 am to 3:00 pm.
चितवन । पृथ्वी राजमार्गअन्तर्गत मलेखु-मुग्लिङ सडकखण्ड आज चार घण्टा बन्द हुने भएको छ । सडक खण्डको मझिमटारमा आकाशे पुलको यात्रु आवागमन गर्ने भाग (गर्डर) राख्ने कार्य गर्नुपर्ने भएकाले बिहान ११:०० देखि दिउँसो ३:०० बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न लागिएको हो । नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार […]