आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, दिउँसो देशभर आंशिक बदली रहने
Full story
Nepal's weather forecasting division says light rain and snowfall are possible in various parts of the country today. Partial cloud cover is expected across the country in the afternoon. One or two places in the Himalayan and hilly areas could see light rain and snow. The forecast also mentions the Terai in Lumbini Province.
काठमाडौं । देशका विभिन्न स्थानमा आज हल्का वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो देशभर आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। यस्तै, लुम्बिनी प्रदेशको तराई क्षेत्रमा पनि छिटपुट वर्षा हुन सक्नेछ। राति हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने […]