नेपालको भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिँदैनौँ : सांसद पन्त

onlinekhabar.com · world
Full story

Rastriya Swatantra Party MP Hari Pant said Nepal’s government remains committed to the country’s traditional foreign policy of not allowing Nepali land to be used against any neighboring country. He made the remark at an event in Birgunj on Sunday evening. The event was connected to the 150th year of “Vande Mataram.”

१६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि पन्तले नेपालको भूमि कुनै पनि छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नदिने नेपालको परम्परागत राष्ट्रनीतिमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । वीरगञ्जमा आइतबार साँझ आयोजित ‘वन्दे मातरम्’को १५०औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष सांगीतिक कार्यक्रममा सांसद पन्तले यस्तो बताएका हुन् । सांसद पन्तले रास्वपा नेतृत्वको सरकारले ‘चाइना […]

Read full article → Compare