डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार
Full story
Six Indian tourists who were stranded in snowfall in Dolpa were safely rescued. Chief District Officer Junu Hamal Dhakal confirmed the rescue.
डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले ६ जना भारतीय पर्यटकको सकुशल उद्धार गरिएको जानकारी दिइन् ।