इजरायलमा राजनीतिक गतिरोध, इरानसँग फेरि युद्धको आशंका
Full story
Israel held a general election on October 27, and the result has left the country in political deadlock and indecision. Amid that situation, there are signs that military tension with Iran could flare up again.
१६ कात्तिक, काठमाडौं । इजरायलमा अक्टोबर २७ मा सम्पन्न आमनिर्वाचनपछि उत्पन्न राजनीतिक गतिरोध र अनिर्णयका बीच इरानसँगको सैन्य तनाव पुनः चुलिने संकेत देखिएको छ । इजरायली विपक्षी गठबन्धन ‘द डेमोक्र्याट्स’का नेता याइर गोलानले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो राजनीतिक अस्तित्व जोगाउन इरानसँगको नयाँ सैन्य मुठभेडलाई हतियार बनाउन सक्ने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै […]