प्रधानमन्त्री बालेनको घोषणा-एक महिनाभित्रै सबै स्थानीय तहबाटै भूमिसम्बन्धी सेवा
Full story
The government plans to provide land administration services from all local levels within the next month. Prime Minister Balendra Shah announced this on Facebook on Monday morning. He gave information about operating land administration-related services through local levels.
काठमाडौं । सरकारले आगामी एक महिनाभित्र सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् यसबारे जानकारी दिँदै भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालनका लागि स्थानीय तहलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रधानमन्त्री शाहका अनुसार हालसम्म देशका ३३ वटा स्थानीय तहबाट […]