मधेश सरकार गठनबारे दलहरूबीच संवाद भइरहेको छ : प्रचण्ड
Full story
Pushpa Kamal Dahal 'Prachanda', coordinator of the Nepali Communist Party (Nekpa), said parties are in intensive dialogue about forming the Madhes Province government. He made the remarks in Mahottari on 16 Kartik. He had come to Bardibas for a Madhes Province-level orientation under the party's national awakening campaign.
१६ कात्तिक, महोत्तरी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेश सरकार गठनबारे दलहरूबीच सघन संवाद भइरहेको बताएका छन् । पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेश प्रदेशस्तरीय अभिमुखीकरणका लागि बर्दिबास आएका संयोजक दाहालले आज सञ्चारकर्मीसँग कुराकानी गर्दै दलहरूबीच विभिन्न विकल्प खुला राख्दै छलफल भइरहेको बताए । उनले भद्दे, ‘हामी लोकतान्त्रिक गणतन्त्रका पक्षधर […]