विदेशी लगानीका कुल परियोजनामा ६० प्रतिशत ‘सूचना प्रविधि’का, रकममा भने ‘पर्यटन क्षेत्र’ अगाडि
काठमाडौं । नेपालमा विदेशी लगानीका परियोजनाको संख्यामा सूचना प्रविधि क्षेत्र सबैभन्दा अगाडि देखिएको छ । चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो तीन महिनामा स्वीकृत कुल विदेशी लगानीका परियोजनामध्ये झन्डै ६० प्रतिशत परियोजना सूचना प्रविधि क्षेत्रका छन् । तर, लगानी प्रतिबद्धताको रकम हेर्दा भने पर्यटन क्षेत्र पहिलो स्थानमा छ । अर्थात नेपालमा विदेशी लगानीकर्ताको आकर्षण परियोजनाको […]