कामना सेवा फुटसल कप सिजन-६ सम्पन्न
Full story
Kamana Sewa Development Bank held the sixth Futsal Cup in Kathmandu as part of its 20th anniversary. The event was organized to promote goodwill, cooperation and stronger relations among banks and financial institutions. The tournament featured 20 men's teams and 10 women's teams.
१६ कात्तिक, काठमाडौं । कामना सेवा विकास बैंकले २० औँ वार्षिकोत्सवको अवसरमा बैंक तथा वित्तीय संस्थाहरूबीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको छैठौं फुट्सल कप सम्पन्न भएको छ । यस प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोलीको सहभागिता रहेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले एन्फा […]