म्याक्स टाइगर इनर्जी ड्रिङ्सका ९ उपभोक्ताले जिते मोटरसाइकल र स्कुटर
Full story
Max Tiger Energy Drinks made nine customers winners of Yamaha motorcycles and scooters. The winners came from different parts of the country. The prizes were part of the company's "Energized Dashain Dhamaka 2026" campaign.
१६ कात्तिक, काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिङ्सले नौ जना उपभोक्तालाई स्कुटर र मोटरसाइकल विजेता बनाएको छ । म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न स्थानका नौ जना भाग्यशाली उपभोक्ताले यामाहाका मोटरसाइकल र स्कुटर जितेका छन्। दशैंको उत्साह, युवाको जोश र आकर्षक पुरस्कारको उमङ्गलाई एकसाथ जोडेर सुरु गरिएको यस अभियानमा विजेता बन्ने क्रम […]