खेलकुदमन्त्री पोखरेल थाइल्यान्ड जाने, एन्फाको निलम्बन फुकुवाका लागि वार्ता हुने

onlinekhabar.com · world
Full story

Education and Sports Minister Sasmit Pokharel is traveling to Thailand to attend the AFC Awards organized by the Asian Football Confederation. A source at the National Sports Council (Rakhep) said Pokharel is making the trip at the AFC's invitation. The headline says talks will also be held on lifting ANFA's suspension.

१६ कात्तिक, काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) को आयोजनामा हुने एएफसी अवार्ड्समा सहभागी हुन शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल थाइल्यान्ड जाने भएका छन् । एएफसीको निमन्त्रणामा मन्त्री पोखरेल थाइल्यान्ड जान लागेको राखेप स्रोतले जनाएको छ । एएसफसी अवार्ड्स १९ नोभेम्बरमा थाइल्यान्डको बैंककमा हुँदैछ । अवार्डमा सहभागी हुने मन्त्री पोखरेलले एन्फा निलम्बन फुकुवाका लागि […]

Read full article → Compare