८० वर्षे वृद्धको सुपारीखेती
Full story
Govinda Bahadur Karki, 80, from Mahendra Chowk in Inaruwa Municipality-4, Sunsari, still has the energy of a young man, according to the report. He spends his time from morning to evening in his own betel nut orchard. The orchard covers one and a half bigha and is described as neatly kept.
१७ कात्तिक, सुनसरी । उमेरले ८० वर्ष पुगेका इनरुवा नगरपालिका–४ महेन्द्र चोकका गोविन्दबहादुर कार्कीको जाँगर भने अझै तन्नेरीको जस्तै छ । उनी बिहानदेखि बेलुकासम्म आफ्नै सुपारी बगानमा समय बिताउँछन् । डेढ बिघा क्षेत्रफलमा फैलिएको उनको सुपारी बगानको चिटिक्क परेको स्वरूपले त्यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्छ । लहरै लाइन मिलाएर रोपिएका सुपारीका बिरुवा, व्यवस्थित र सफा […]