प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन
On 17 Kartik in Kathmandu, major irrigation canal systems across the country are set to operate at full capacity during the main crop production season. The Department of Water Resources and Irrigation under the Ministry of Energy, Water Resources and Irrigation aims to deliver sufficient water to farmers' fields. The report also refers to rice cultivation.
१७ कात्तिक, काठमाडौं । बाली उत्पादनको मुख्य सिजनमा मुलुकका प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालनमा आउने भएका छन् । किसानका खेतसम्म पर्याप्त पानी पुर्याउने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले धानबालीलाई प्राथमिकतामा राखेर नहर सञ्चालन गरिरहेको छ । विभागका अनुसार सुनसरी–मोरङ सिँचाइ आयोजनाबाट ६८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको […]