चुम्लिङटारको सिद्धार्थ रिभरसाइडमा रेस्टुरेन्ट सेवासँगै आवास र मनोरञ्जनका सुविधा विस्तार

onlinekhabar.com · world
Full story

The Siddhartha Riverside Resort in Chumlingtar, Chitwan, is expanding restaurant service along with accommodation and entertainment facilities. It is increasingly known as a resting place for travelers using the Prithvi Highway to Kathmandu, Pokhara and various cities in western Nepal. Chumlingtar lies between Kathmandu and Pokhara.

१७ कात्तिक, चितवन । पृथ्वी राजमार्ग हुँदै काठमाडौं, पोखरा र पश्चिम नेपालका विभिन्न शहरमा यात्रा गर्नेहरूका लागि चितवनको चुम्लिङटारस्थित सिद्धार्थ रिभरसाइड रिसोर्ट विश्रामस्थलका रूपमा परिचित हुँदै गएको छ । काठमाडौं र पोखराको बीचतिर पर्ने चितवनको चुम्लिङटार लामो दूरीको यात्राका क्रममा खाना खान र केही समय आराम गर्न रोकिने स्थानमध्ये एक हो । पृथ्वी राजमार्गमा सडक […]

Read full article → Compare