टाटा गुरुहरुका लागि टाटा बीएस-६ तालिम प्रशिक्षण कार्यक्रम कार्तिक २० गतेसम्म सञ्चालन हुने

bizkhabar.com · world
Full story

Sipradi Autoparts Pvt. Ltd., the official distributor of TATA genuine Parts in Nepal, and Sipradian Sahayata Sanstha are jointly running a Tata BS-6 training program. The program aims to improve the skills and efficiency of technical staff who work on Tata commercial vehicles, known as Tata Gurus. The training is scheduled to continue until Kartik 20.

काठमाडौं । नेपालका लागि TATA genuine Parts को आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा. लि. र सिप्रदियन सहायता संस्थाको संयुक्त आयोजनामा टाटा कमर्सियल गाडीमा कार्यरत प्राविधिक जनशक्ति टाटा गुरुहरुको सीप तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘टाटा BS-6 तालिम प्रशिक्षण कार्यक्रम’ सुरु भएको छ। आगामी कार्तिक २० गतेसम्म सञ्चालन हुने उक्त ६ दिने प्रशिक्षण कार्यक्रम देशका विभिन्न […]

Read full article → Compare