चीन र भारतसँगको सम्बन्धमा हेलचेर्क्याइँ, गैरजिम्मेवारी र हीनताबोध नगरौं : नारायणकाजी
Full story
Narayan Kaji Shrestha, a leader of the Nepali Communist Party, said Nepal should maintain equal and harmonious relations with China and India. Finance Minister Dr. Swarnim Wagle said in New Delhi that the era of anti-India nationalism has ended.
१७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले चीन र भारतसँग समान तथा सुमधुर सम्बन्ध कायम गर्नुपर्ने बताएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँ दिल्लीमा ‘भारत विरोधी राष्ट्रवादको युग अन्त्य भएको’ भन्दै दिएको अभिव्यक्तिको आलोचना गर्दै उनले सो धारणा राखेका हुन् । काठमाडौंमा आयोजित एक सेमिनारमा बोल्दै उनले सरकारको नेतृत्व गरिरहेकाहरुले […]