डोल्पाबाट सुत्केरीको हवाई उद्धार

onlinekhabar.com · world
Full story

A woman in serious condition after childbirth was rescued by a Nepali Army helicopter in Dolpa. The woman was identified as 26-year-old Juna Budha from Kagkot in Chharkatangsoong Rural Municipality. She was airlifted for further treatment.

१७ कात्तिक, डोल्पा । डोल्पामा गम्भीर अवस्थामा रहेकी एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको छार्काताङसोङ गाउँपालिका कागकोटकी २६ वर्षीया जुनु बुढालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो । सुत्केरी व्यथाले च्यापेपछि उनलाई सोमबार जिल्ला अस्पताल डोल्पा पुर्‍याइएको थियो । जिल्ला अस्पतालमा उपचारका […]

Read full article → Compare