तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौं महानगरले तोक्यो ३३ स्थान, यी हुन् स्थान ?
Full story
Kathmandu Metropolitan City has designated 33 locations inside the city for selling flowers, garlands and decoration materials for Tihar. It has banned the sale of plastic flowers and garlands and is giving priority to domestic products.
काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारलाई लक्षित गर्दै फूल, माला तथा सजावटका सामग्री बिक्री वितरणका लागि महानगरभित्रका विभिन्न ३३ स्थान तोकेको छ । महानगरपालिकाले प्लास्टिकजन्य फूल तथा माला बिक्रीमा रोक लगाउँदै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरेको छ । महानगर प्रहरी बलले सूचना जारी गर्दै नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाको बिक्री […]