दुई सातापछि मन्त्रिपरिषद् बैठक बस्दै
Full story
A Cabinet meeting is scheduled for today at 3 pm. The Prime Minister and Cabinet Office said Prime Minister Balen Shah called the meeting after a gap of two weeks. It will be held at the Cabinet Office in Singha Durbar.
१७ कात्तिक, काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । दिउँसो ३ बजे बैठक बोलाइएको प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । दुई साता लामो समयपछि आज प्रधानमन्त्री बालेन शाहले बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ ।