जनकपुरले टस जित्यो, विराटनगरले पहिले ब्याटिङ गर्ने
Full story
In the first match of the Nepal Premier League today, Janakpur Bolts won the toss and chose to bowl first. Janakpur and Biratnagar Kings are set to play shortly at the TU Cricket Ground in Kirtipur. The match is the first NPL game of the day.
१७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । जनकपुर र विराटनगर किङ्गसबीचको खेल केहीबेरमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । जनकपुर बोल्ट्सका कप्तान हर्मित सिंहले चेज गर्न सजिलो हुने जस्तो लागेर पहिले बलिङ गर्ने निर्णय गरेको बताए । […]