एउटा लुक्ला र अर्को गोरक्षेपबाट फेरिचे पुगेका थिए ठोक्किएका दुई हेलिकप्टर
Full story
Two helicopters collided at Feriche in Khumbu Pasanglhamu Rural Municipality-4, Solukhumbu, on 17 Kartik. According to the Tribhuvan Airport Office, an Air Dynasty helicopter with the call sign 9N AOD had taken off from Lukla. A Fishtail Air helicopter with the call sign 9N AJR was also involved, though the source text cuts off before giving further details.
१७ कात्तिक, काठमाडौं । आज सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका –४, फेरिचेमा दुई हेलिकप्टर एक आपसमा ठोक्किएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज एयर डाइनेस्टीको नाइन एन एओडी हेलिकप्टर लुक्लाबाट उडेको थियो । उता फिस्टेल एयरको नाइन एन एजेआर हेलिकप्टरभने गोरक्षेपबाट फेरिचे पुगेको थियो । दुई हेलिकप्टर नेपाली समय अनुसार ८ बजेर ११ मिनेटमा एक […]