माधव नेपाल र मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ७३ करोड ४९ लाख रुपैयाँ बिगो मागदाबी
A corruption case has been filed at the Special Court against 97 people, including former Prime Minister Madhav Kumar Nepal and former Minister Dr. Minendra Rijal. The accusation concerns a decision to grant a concession on 60 ropani of land registered in the name of Rijal and Company in Morang. The case seeks a claimed amount of 73 crore 49 lakh rupees.
काठमाडौं । मोरङस्थित रिजाल एन्ड कम्पनीको नाममा रहेको ६० रोपनी जग्गा छुट दिने निर्णयमा भ्रष्टाचार भएको आरोपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री डा। मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा छुट दिने प्रक्रियामा अनियमितता भएको निष्कर्षसहित उनीहरूविरुद्ध ७३ करोड ४९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा […]