अपि हिमाल पर्यटन महोत्सव २०८३ सुरु
Full story
A three-day Api Himal Tourism Festival 2083 began today in Darchula, aimed at promoting tourism in the Api Himal area. The festival is being held at Pilkanda in Api Himal Rural Municipality-1, in the Api Himal base camp area. The report was dated 17 Kartik in Kathmandu.
१७ कात्तिक, काठमाडौं । दार्चुलाको अपि हिमाल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि तीनदिने ‘अपि हिमाल पर्यटन महोत्सव २०८३’ सुरु भएको छ । अपि हिमाल गाउँपालिका–१ स्थित पिल्कन्द, अपिहिमाल आधार शिविर क्षेत्रमा आयोजना हुने महोत्सवमार्फत गाउँपालिकाले अपि हिमालको प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखेको छ । अपिहिमाल, कालीढुंगा, रिछार्दे […]