आवश्यकता अनुसार स्वास्थ्य संस्थामा अस्थायी दरबन्दी थप्दैछौं : मुख्यमन्त्री थापामगर
Full story
Bagmati Province Chief Minister Kiran Thapa Magar said preparations are underway to add temporary positions at health institutions in the province. The move is intended to address a shortage of manpower at those facilities.
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका स्वास्थ्य संस्थामा जनशक्ति अभाव समाधान गर्न अस्थायी दरबन्दी थप्ने तयारी भइरहेको बताएका छन् ।