कुखुराको मूल्य निरन्तर ओरालो, काठमाडौं उपत्यकामा तयारी मासु कतिमा पाइन्छ ?
Full story
Chicken prices are continuing to decline. Under a new decision, the cold store purchase price for live chicken has fallen to Rs 250 per kg.
नयाँ निर्णयसँगै जिउँदो कुखुराको कोल्डस्टोर खरिद मूल्य घटेर प्रतिलो २ सय ५० रुपैयाँ कायम भएको छ ।