न्यायालयप्रति आएका विषयबारे गहिरो छानबिन आवश्यक : अर्याल
Full story
Speaking in Kathmandu on 17 Kartik, CPN-UML vice-leader Aryal said that merely making news related to Supreme Court judges and the court public cannot establish that anyone is guilty. She said such publicized issues can damage public trust in the court. Aryal called for a deep investigation into the matters that have come before the court.
१७ कात्तिक, काठमाडौं । नेकपा एमालेकी उपनेता पद्या अर्यालले सर्वोच्च अदालतका न्यायाधीश तथा न्यायालयसँग जोडिएर समाचार सार्वजनिक हुँदैमा कसैलाई दोषी ठहर गर्न नमिल्ने बताएकी छिन् । तर सार्वजनिक भएका विषयले न्यायालयप्रति जनताको विश्वासमा असर पार्न सक्ने भएकाले निष्पक्ष र गहिरो छानबिन आवश्यक रहेको उनको भनाइ छ । ‘प्रधानन्यायाधीश र न्यायाधीशहरूसित जोडिएर जुन खालको विषय सार्वजनिक […]