ट्रम्प र रिपब्लिकनहरूका लागि ठूलो धक्काको सङ्केत
Full story
Ahead of the November 3 U.S. midterm elections, almost all major surveys, election forecasts and betting markets indicate a one-sided victory for the Democratic Party, described as a "blue wave." The title frames this as a signal of a major shock for Trump and Republicans.
नोभेम्बर ३ को अमेरिकी मध्यावधि निर्वाचनको मुखमा बाहिर आएका लगभग सबैजसो प्रमुख सर्वेक्षण, चुनावी पूर्वानुमान र बेटिङ मार्केटहरूले डेमोक्र्याटिक पार्टीको एकपक्षीय जित (ब्लू वेभ) हुने सङ्केत गरेका छन्।