भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११:०७ बजे
Full story
This year's Bhaitika has an auspicious time at 11:07 a.m. on Wednesday, Kartik 25, according to the Nepal Panchang Nirnayak Vikas Samiti. The committee says that moment is the best time to apply Bhaitika. It also says the Yamapanchak period begins on Kartik 20.
काठमाडौं । यस वर्षको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार उक्त समयमा भाइटीका लगाउन उत्तम साइत रहेको छ। समितिका अनुसार यस वर्षको यमपञ्चक कात्तिक २० गतेदेखि सुरु हुनेछ। कात्तिक २० गते धनत्रयोदशी, २१ गते काग तिहार, २२ गते कुकुर तिहार तथा लक्ष्मीपूजा, […]